जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


रौतहट क्षेत्र न. १ का राजपा विधायक उम्मेदवार पुर्व मेयर शाहप्रति जनताको आकर्षण बढदै


राजनिति 438 पटक पढिएको दिलीप पाण्डेय


 रौतहट क्षेत्र न. १ का राजपा विधायक उम्मेदवार पुर्व मेयर शाहप्रति जनताको आकर्षण बढदै


मंसिर १० रौतहट // रौतहट क्षेत्र न. १ को क बाट उम्मेदवारी दिएका विधायक पदका राजपा उम्मेदवार पूर्व मेयर बाबुलाल साहले जनताले आफुलाई भोट दिए बिकासको लहर चलाउने बताएका छन ।

प्रतिनिधि सभाको उम्मेदवार अनिल कुमार झा संगै राजपुर तुल्सी गाउमा घरदैलो गर्न गएका शाहको चर्चा तिब्र रुपले बढेको छ ।

Image may contain: 30 people, crowd and outdoor

अति मिलनसार ब्यवहारका धनि शाह नै राजनितिक फिल्डमा आएपछि सबैले राजपालाइृ नै भोट दिने गाउँमा भद्भलादमीहरु बताएका छन ।शाह बाक्लो सम्र्थक र दलबलका साथ राजपुर तुल्सी गाउँमा पसेपछि उहाँका सम्र्थकहरु उत्साहित भएका थिए ।






कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

89122
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top