जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


वर्डा नं.३ का वडा अध्यक्षद्वारा टिकुलिया गाँउमा अनुगमन कार्य तीर्व


समाज 22 पटक पढिएको आर्यन साह


वर्डा नं.३ का वडा अध्यक्षद्वारा टिकुलिया गाँउमा अनुगमन कार्य तीर्व


रौतहट २ मंसिर आज बिहान गौर नगरपालिका वार्ड नं.४ का वडा अध्यक्ष श्री भुनेश्वर साही द्वारा टिकुलिया र गढवा गाँउको विभिन्न रोड,नाला,पुल आदिको अनुगमन गरिएको छ ।

 अनुगमन गर्ने क्रममा टिकुलिया र औरैयाको बिचमा रहेको नदिमा निर्माणाधीन पुलको अनुगमन समेत गरे । अनुगमन गर्दा पुलमा सोचे अनुरुपको काम नभएको भन्दै अगामि समयमा यो पुलको ठेकेदार (पप्पु कन्सर्टकसन ) सँग कुरा गरी समयमा नै गुणस्तरी पुल निर्माण गर्ने बताएका छन् । 

टिकुलियामा रहेको फराकिलो बाटो आज केही जनताहरुको कारणले साँगुरो बनेको छ ।

 रोडमा गाईं,भैंसी,बाध्ने र गााउ भरि रहेका पूर्व नालाहरु जुन अहिले पुरै फोहोरले पुरिएको लाई राम्रो बनाउने र साथै नयाँ नाला पनि बनाउने बताएका छन् । कच्ची बाटो लाई पक्की बाटोमा परिर्वतन गर्ने छु । यसको लागि म सिँगो केही गर्न सक्दिन जनताको साथ पनि आवश्यक छ । 






कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

210672
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top