जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
शिक्षा / स्वास्थ्य


रौतहटमा प्र अ साहको कारण बिधालयमा बिधार्थी न्युन साह सहित ८ शिक्षक तलव पकाउदै।


शिक्षा / स्वास्थ्य 15 पटक पढिएको दिलीप पाण्डेय


रौतहटमा प्र अ साहको कारण बिधालयमा बिधार्थी न्युन साह सहित ८ शिक्षक तलव पकाउदै।


रौतहट असोज २७ रौतहट जिल्लाको गौर ननगरपालिका वार्ड नंबर ४गडवा टोलमा रहेको प्राथमिक बिधालयमा प्रधानध्यापक हरिचन्द्र साहको लपरवाहीको कारण दिनप्रतिदिन बिधालयमा बिधार्थीहरु अनुपस्थित हुँदै गईरहेकाछन।भने सरकारी बिधालय भएता पनि अहिले सम्म जिल्ला शिक्षा कार्यालयबाट अनुगमन पनि न आएको प्र।अ साहले जनाएकोछ। बिधालयमा शिक्षा र स्वरस्वतीको अडा भएता पनि शिक्षकहरु बसिबसि आफ्नो तलव पकाईरहेकाछन।भने यश बिधालयको अवस्था ५ बर्ष देखि यस्तै चलिरहेको स्थानीयबासीहरु जनाएकाछन।
 यश बिधालयमा पहिला रहेको प्र।अ मनि संकर निधि  हुनुहुन्थ्यो।तर बिधालयमा कुनै समस्या उत्पन्न हुन साथ निधि बिधालयबाट भभागेकोथियो। त्यस बेला साह सहायक प्र।अ हुनुहुन्थ्यो। तर निधि नआए साथ साह प्र।अ बनेको थियो। साहको आउने बितिकै बिधालयमा जम्मा ३० देखि ४० जना बिधार्थीहरु पुगेकाछन। तर त्यसमा पनि बिधालय आउने बिधार्थी संख्या जम्मा १० देखि १५ सम्म आउने गरेकाछन।भने यति कम बिधार्थीमा र प्राथमिक बिधालयमा ८ जना शिक्षकहरु छन।प्र।अ साहको चल्दै चरम लपरवाहीका कारण बिधालय धर्मशाला बन्दै गईरहेकाछन। साह संग सोधपुछ गर्दा २२ दिनको लम्बा छुट्टी भएकाले बिधार्थीहरु न्यून भएकाछन।तर नया १(५ कक्षा  संचालनको हजिर हेर्दा प्रति महिनाको जम्मा १० देखि १५ बिधार्थीको हाजिरी भएको देखिएकाछन।भने यो लपरवाही हेर्दा स्थानीयबासी धेरै आक्रोषित भएकाछन।



कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

231649
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top