जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


आज अन्तर्राष्ट्रिय बालिका दिवस मनाईंदै


समाज 53 पटक पढिएको


आज अन्तर्राष्ट्रिय बालिका दिवस मनाईंदै


अश्विन 25, बुधबार अन्तर्राष्ट्रिय बालिका दिवस बुधबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ । यस वर्षको बालिका दिवस विभिन्न कारणले विश्वमा आउने विपदका क्रममा, विपद अघि र पछि बालिकाहरुले सामना गर्नुपर्ने चुनौती तथा अवसर पहिचान तथा ध्यानाकर्षणको सुरुवातका रुपमा मनाइदैछ ।

अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा सामुदायिक रेडियो प्रशारक संघ अकोराब र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलको सहकार्यमा टेक ओभर कार्यक्रम हुँदैछ । टेक ओभर कार्यक्रममा तीनसय किशोरी सहभागी हुँदैछन् । यो पटक यसअघि कहिल्यै रेडियोमा काम नगरेका बालिकाले सम्बन्धित रेडियो बहसमूलक रेडियो कार्यक्रम चुलाउने अकोराबले जनाएको छ ।

कार्यक्रममा १४ देखि १९ वर्षसम्का किशोरीको सहभागिता रहनेछ । बालिका दिवसको अवसरमा सरकारले भने औपचारिक कार्यक्रम राखेको छैन । बालिकाहरुको शैक्षिक, सामाजिक विकासको लागि संयुक्त राष्ट्रसंघले सन् २०१२ देखि यो दिवस मनाउन थालिएको  हो ।  विश्वमा अहिले एक अर्ब १० करोड भन्दा धेरै बालिका रहेको राष्ट्रसंघले जनाएको छ ।






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



स्थानियको गुनासोमा भठी तोडफोड , भठी संचालकलाई उनमुक्ति प्रति भठी १५ हजारको मासिक घुमुवाद्धारा उठाउने गरेको खुलासा

मनोज पुन काण्ड : हत्या कि इनकाउण्टर ।

बज्जिका भाषा विकास समारोह २०७४ भव्यताका साथ सम्पन्न

वीरगञ्ज नाकाबाट मात्रै ४३ अर्बको इन्धन आयात

रौतहटमा शस्त्र प्रहरी द्वरा ब्वाईलर कुखुरा पक्राउ ।

तीनकुनेमा फेला परेको शंकास्पद वस्तु बम

विजयपुरमा बम विष्फोट, प्रहरी र पत्रकार घाइते

पहिलोपटक वडा कार्यालय द्वरा छात्राहरुलाई कम्प्युटर तालिमका प्रमाण पत्र हस्तान्तरण ।

पानीट्याङकरले ठक्करदिँदा दुईको मृत्यु
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 NEXT

ताजा समाचार


धेरैले पढेको

124871
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top