जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


सिरहामा घाँटी रेटर हत्या


राजनिति 27 पटक पढिएको


सिरहामा घाँटी रेटर हत्या


२४ असोज, सिरहा । जिल्लाको कर्जन्हा नगरपालिका १० मा एक जनाको घाँटी रेटर हत्या भएको छ । ३८ बर्षीय शशिभूषण साहको गयराती हत्या भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जानकारी दिएको छ ।

घरमा सुतिरहेका साहको घाँटी रेटेर अज्ञात समूहले हत्या गरेको प्रहरीले जनाएको छ ।घटनाबारे अनुसन्धान र अपराधिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

साह कर्जन्हा नगरपालिका १० मा एमालेकातर्फबाट सदस्यमा उम्मेदवार बनेका थिए । यही असोज १९ गते सिरहा नगरपालिका २ का दयाराम रायको पनि धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । रासस





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

87385
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top