राजपाले रौतहट क्षेत्र नं ४ बाट पूर्ब आई जीपि प्रदीप समशेरलाई भिड़ाउंने
जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


राजपाले रौतहट क्षेत्र नं ४ बाट पूर्ब आई जीपि प्रदीप समशेरलाई भिड़ाउंने


समाज 4 पटक पढिएको दिलीप पाण्डेय


राजपाले रौतहट क्षेत्र नं ४ बाट पूर्ब आई जीपि प्रदीप समशेरलाई भिड़ाउंने


रौतहट।अशोज 22 रास्ट्रीय जनता पार्टी रौतहटले क्षेत्र नम्बर चारका लागि प्रत्यक्षमा प्रतिनिधिसभाका लागि पूर्ब प्रहरी महानिरीक्षक एमं पार्टीका बरिस्ट नेता प्रदीप समसेर जबराको नाम केन्द्रलाई सिफारिस गर्ने सम्भावना रहेको देखिन्छ ।धेरै दसक प्रहरी सेवामा कार्यरत रही जनता सेवा गरेका जबरा जिबनका बॉकी समय पनि जनता सेवामा समर्पित गर्ने मानसिकताका साथ राजनितिक क्षेत्रमा प्रवेश गरेका कर्मठ र इमानदार छबिका ब्यक्ति हुन्


   जनताको दुःख सुखमा हातेमालो गर्दै तत्कालीन रास्ट्रीय मधेश समाज बादी पार्टीलाई रौतहट सहित देशमा ठुलो दिशा र गति दिने केंद्रीय उपाध्यक्ष पनि हुनुह्न्थ्यो ! सायद त्यही समाजसेवी भावना,ईमानदार छबि ,शिक्षित बय्क्तिव,शान्त र बौद्धिक सवभाव,पार्टी प्रति बफादार ,कर्मठ छबिका नेता जबराको गुणको कदर गर्दै पार्टीले नाम सिफारिश गर्ने तयारी गरेको बुद्धिजिबि हरु बताउँछन् 

दोस्रो सविधानसभामा चुनाव झिनो मतले  हार्नुभएका जबरा पछिलों समय त्यहाँ निकै मेहनत गर्नुभएको छ । स्थानीय तहको चुनावमा पनि जिल्लामा राजपा नेपालको राम्रो उपलब्धी गराउन सफलतमा जबरा ले पनि महत्व पूर्ण योगदान दिनु भएका राजपा नेपालका प्रभाबशाली नेता हुनुहुन्छ ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

35034
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi@gmail.com; rajdevidainik@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top