जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


राजपा उप मेयर उम्मेदवार ठाकुरको घरदैलो तिब्र


राजनिति 44 पटक पढिएको


राजपा उप मेयर उम्मेदवार ठाकुरको घरदैलो तिब्र


रौतहट, २८ भाद्र । राष्ट्रिय जनता पार्टी नेपालबाट गौर नगरपालिकाको नगरपालिकाको उप मेयर पदका उम्मेदवारकिरण ठाकुरको घरदैलो कार्यक्रमले तिब्रता पाएको छ ।
राजपा नेपाल एक मात्र मधेस को सच्चा पहरेदार भएकोले साइकल छापमा मतदान गरौं राजपा नेपालको सबै पैनललाई बिजय बनाऔं भने मुल नाराका साथ घरदैलो अभियान चलि रहेको उप मेयरका उम्मेदवार किरण ठाकुरले बताउनु भयो ।




कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

87392
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top