जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


माहामारी रोक्न युनिसेफ सक्रिए


समाज 1 पटक पढिएको दिलीप पाण्डेय


   माहामारी रोक्न युनिसेफ सक्रिए


रौतहट भाद्र ९ साउन २९ गतेका दिन रौतहट जिल्लामा आएको बाढी पछिको माहामारी रोक्न युनिसेफ सक्रिए भएको छ । नेपाल सरकार र यूनिसेफ मिलरे दातृ निकाय भएर रौतहट बाढी पिडितलाई सहयोग गरिरहेको स्थानिय बासी हर्षित भएका छन् ।

 गाउ गाउ पुगि बाढी प्रभावित क्षेत्रमा युनिसेफले बाढी पछिको दुर्घटनालाई रोक्न तथा नियूनिकरण गर्ने प्रभावित क्षेत्रमा विभिन्न औषधिहरुको वितरण सुरु गरेको छ ।

जिल्लाको विभिन्न गाविसमा हाजिंगकिट, अक्वाट्यावलेट, पिउरीफिकेसन, मग, विस्कुट वितरण गरि अबको क्षति लाई नियूनिकरण गर्न सहयोग गरि रहेको यूनिसेफले बताएको छ ।

बाढीको कारण दुषित भएको पानीलाई प्रयोग गर्ने तरिका र त्यसमा शुद्ध बनाउने औषधीबाट हुने माहामारी रोक्न सक्ने सरसफाई श्रोत केन्द्र, गौर रौतहटका राजन साहले बताए । युनिसेफको यो कार्य अति प्रशंसनिय रहेको भन्दै साहले यूनिसेफप्रति आभार ब्यक्त गरेका छन्





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

300978
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top