जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


रौतहटबाट प्रहरी नायव उपरीक्षक भण्डारीको जि.प्र.काले गरे बिदाई ।


समाज 465 पटक पढिएको दिलीप पाण्डेय


रौतहटबाट प्रहरी नायव उपरीक्षक भण्डारीको जि.प्र.काले गरे बिदाई ।


रौतहट।भदौ ०८। रौतहट जिल्लामा पहिला अएको प्रहरी नायव उपरीक्षक नविण कृष्ण भण्डारी लाई प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरेल सहित अाज जिल्ला प्रहरी कार्यालय रौतहटले बिदाई गरेकाछन।

भण्डारी रौतहटमा २०७२/१२/२८ गतेको दिन अाई कार्यकक्ष समाल्नु भएको थियो। भण्डारीले रौतहटमा अाएको बेला विभिन्न ठुल-ठुला मुद्दालाई सबैलाई चित बुझाई समाधान गर्नु भएको थियो।भने भण्डारीको पालामा चोरी,डकैती,छिनछोर तस्करी जस्ता अन्य घटनाहरु न्यून भएकोथियो। उहाँकै पालामा रौतहटको विभिन्न ठाउँमा प्रहरी मेरो साथी भने कार्यक्रम पनि संचालन गर्नु भएकोथियो।भण्डारी अाज रौतहटबाट बिदाई भई काठमाडौं माहानगरीय प्रहरी बिट बलाजुको ईन्चार्ज भई जानू भएकोछ।भने रौतहटमा अर्को प्रहरी नायव उपरीक्षक राम कुमार दानी अर्को हप्तामा अाउने जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी निरीक्षक अशोक झाले जानकारी दिनु भएकोछ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



हावाहुरी पिडित तथा विपन्न परिवालाई खाद्यान सामाग्री बितरण

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

रौतहटमा लुकाईछुपाई तस्करी शस्त्र प्रहरी द्वरा लाखौंको कपडा बरामद।

कुष्ठरोग निवारण सम्बन्धी अन्तरक्रिया

भन्सार छलीका अबैध समान प्रहरी द्वरा पक्राउ

राजपुर नगरपालिकाको वचन अनुसार नगरको प्रत्येक कच्ची बाटो पिच गर्न : मो सकिल

बारा र पर्सामा हावाहुरी बाट पीडित परिवारलाई नेकपा नेता साहको ब्यक्तिगत सहयोग

रुकुममा असिनाले पाक्नै लागेको गहुँबालीमा क्षति
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 NEXT

ताजा समाचार


धेरैले पढेको

1598618
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top