जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
शिक्षा / स्वास्थ्य


रौतहटमा साथी नेपालको सहयोगमा एक दिने स्वास्थ्य शिविर सम्पन्न ।


शिक्षा / स्वास्थ्य 20 पटक पढिएको दिलीप पाण्डेय


रौतहटमा साथी नेपालको सहयोगमा एक दिने स्वास्थ्य शिविर सम्पन्न ।


रौतहट।भदौ ६ । रौतहटमा बाढीले प्रभावित भएका ब्यक्तिहरुलाई माधवनरायण नगरपालिकामा साथी नेपालको सहयोगमा निस्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
 रौतहटमा बाढीले गर्दा बाढीको दुषित पानीले रौतहटमा विभिन्न किसिमको रोग जस्तै हैजा, मलेरिया, ज्वरो, छाला रोग जस्ता रोगहरु फैलिएको कारणले साथी नेपालको सहयोगमा चुरी अस्पताल हेटौंडाका डाक्टरहरु लाई बोलाई माधवनरायण नगरपालिका वार्ड नंबर ७,८,९ मा २सय पुरुष र ३सय महिलालाई निस्शुल्क चेक जाँच गरि रोग संबंधित अौषधीहरु बितरण गरेका छन।भने अहिले बाढीको पानीले फैलियेको रोगहरु बाट बाच्नको लागि बाहिरको खाने कुरा न खाई र पानीलाई तताएर पिउनको लागि माधोपुर नगरपालिकाका स्वास्थ्य चौकीका ईन्चार्ज नागेन्द्र पटेलले जानकारी दिएको छ ।



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक, नतिजा ग्रेडिङमा

किन कठिन बन्दैछ एसइई परीक्षा

२ मिनेट मै अनुहारको दाग हटाई छालामा चमक ल्याउने निकै सरल उपाय-बनाउने विधि र चाहिने समान सहित

कक्षा ११ को परीक्षा विद्यालयबाटै सञ्चालन

प्र.अ. मो.दविर आलमको मनमौजीको कारण विद्यालयमा तालाबन्दी

साबुन पानीले हात धुनुहोस, निशुल्क अण्डा खानुहोस

रौतहटमा प्र अ साहको कारण बिधालयमा बिधार्थी न्युन साह सहित ८ शिक्षक तलव पकाउदै।

उप मेयरद्धारा गौर अस्पतालको छडके निरिक्षण स्वास्थ्यमा लापरवाही बरदास्त नहुने चेतावनी

एकदिवसीय निशुल्क स्वास्थ्य शिविर संपन्न ।
1 2 3 4 NEXT

ताजा समाचार


धेरैले पढेको


102743
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top