जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


डडेल्धुरामा करेन्ट लागेर एक जनाको मृत्यु


समाज 232 पटक पढिएको


डडेल्धुरामा करेन्ट लागेर एक जनाको मृत्यु


डडेल्धुराको परशुराम नगरपालिकामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । कैलालीको हशुलीया गाउँपालिका घर भएका सुन्दर चौधरीको मंगलबार बिहान करेन्ट लागेर ज्यान गएको हो ।

नेपाली सेनाको क्याम्प निमार्ण गर्ने क्रममा करेन्ट लागेर चौधरीको ज्यान गएको ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी नायव निरिक्षक गोविन्दसिंह बोहराले जानकारी दिनुभयो । चौधरीको शव अहिले पोष्टमार्टमको  लागि जोगबुडा अस्पतालमा राखिएको प्रहरी नायव निरिक्षक बोहराले जनाकारी दिनुभयो । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



हावाहुरी पिडित तथा विपन्न परिवालाई खाद्यान सामाग्री बितरण

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

रौतहटमा लुकाईछुपाई तस्करी शस्त्र प्रहरी द्वरा लाखौंको कपडा बरामद।

कुष्ठरोग निवारण सम्बन्धी अन्तरक्रिया

भन्सार छलीका अबैध समान प्रहरी द्वरा पक्राउ

राजपुर नगरपालिकाको वचन अनुसार नगरको प्रत्येक कच्ची बाटो पिच गर्न : मो सकिल

बारा र पर्सामा हावाहुरी बाट पीडित परिवारलाई नेकपा नेता साहको ब्यक्तिगत सहयोग

रुकुममा असिनाले पाक्नै लागेको गहुँबालीमा क्षति
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 NEXT

ताजा समाचार


धेरैले पढेको

766904
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top