जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


रुपनदेहीमा फोरम नेपालको पैनल सहित दुई वाडा अध्यक्ष विजयी


समाज 440 पटक पढिएको




१६ असार, बुटवल । रुपन्देहीको दुई स्थानीय तहका दुई वडामा फोरम नेपाल विजयी भएका छन् । रोहिणी गाउँपालिकाको वडा नम्बर २ र मर्चावारी गाउँपालिकाको वडा नम्बर २ मा फोरम नेपालले जित हासिल गरेको हो ।

 रोहिणी गाउँपालिकाको वडा न.2 को वाडा अध्यक्षमा अध्यक्षमा फोरम नेपालका सरोज कुमार पान्डे र मर्चावारी गाउँपालिका अमवाको वडा अध्यक्षमा सुरेन्द्र नाथ मिश्रा प्यानलसहित जितेका छन्। 


दुई सय ८० मत ल्याएका स्वतन्त्र उम्मेदवार शशिदयाल कुर्मीलाई सुरेन्द्रनाथले पराजित गरेका छन्।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



हावाहुरी पिडित तथा विपन्न परिवालाई खाद्यान सामाग्री बितरण

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

रौतहटमा लुकाईछुपाई तस्करी शस्त्र प्रहरी द्वरा लाखौंको कपडा बरामद।

कुष्ठरोग निवारण सम्बन्धी अन्तरक्रिया

भन्सार छलीका अबैध समान प्रहरी द्वरा पक्राउ

राजपुर नगरपालिकाको वचन अनुसार नगरको प्रत्येक कच्ची बाटो पिच गर्न : मो सकिल

बारा र पर्सामा हावाहुरी बाट पीडित परिवारलाई नेकपा नेता साहको ब्यक्तिगत सहयोग

रुकुममा असिनाले पाक्नै लागेको गहुँबालीमा क्षति
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 NEXT

ताजा समाचार


धेरैले पढेको

1598627
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top