जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


अन्तिम वडाको मत गणना सुरु २०० को अपडेट


समाज 5 पटक पढिएको २०७४ जेष्ठ १० बुधवार


अन्तिम वडाको मत गणना सुरु २०० को अपडेट


स्थानीय निर्वाचन २०७४, हेटौडा उपमहानगरपालिकाको मतगणना आज अन्तिमदिन बहुप्रतिक्षित वडा, अर्थात् वडा नम्बर ११ जसकोको मतगणनाकार्य भखरै सुरु भएको छ । अहिले हेटौडा उपमहानगरपालिकामा अन्तर्गत १९ वटा वडाहरु रहेका छन् ।

मतगणना सुरुवात भएसंगै वडा नं ११ को वडाध्यक्षमा मावोबादी केन्द्रबाट शंकरराज बानियाँ, नेकपा एमालेको तर्फबाट गोकर्ण पराजुली, नेपाली कांग्रेसको तर्फबाट अर्जुन शर्मा उम्मेदावर हुनुहुन्छ । जस मध्य १७ वटा वडा को मतगणना सम्पन्न भैसक्दा पनि, हेटौडा उपमहानगरको प्रमुखमा कसको पल्ला भारि हुने भन्ने म निश्चित हुन नसकी रहेको अबस्था मा हेटौडा ११ नम्बर वडा ले आज त्यसको निर्क्योल गर्ने छ । 

कडा प्रतिस्पर्धा विच चुनाबी मैदानमा उत्रिएका मेयर पदका उम्मेदवार हरु नेपाली कांग्रेसका आनन्दराम पराजुली र एमालेका हरि बहादुर महतको कडा टक्कर छ । हेटौडा ११ एमालेका हस्ती हरुको बसोबास रहेको वडा भएपनि यो पालि नेपाली कांग्रेसले राम्रो उपस्थिति देखाएको छ  ।

हेटौंडा उपमहानगरपालिका ११ नम्बरको २०० गन्दाको प्रारम्भिक ताजा  मत परिणाम मेयर काङ्ग्रेस ७६, सूर्य ९०, उप मेयरगठबन्धन माके ५८ , सूर्य ९०  वडाअध्यक्ष  रुख: ७१  सूर्यः ८१ रहेको छ ।

अपडेटः  

अपडेटः  

२४०० मत गणनाको परिणाम

मेयर

काङ्ग्रेस : ९३३  

एमाले: १०१३ 

उप मेयर

मावोबादी केन्द्र: ७३१ 

एमाले: १०९६ 

वडा अध्यक्ष 

रुख: ७९१ 

एमाले: ७७५






कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

89210
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top