जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


उप्रेती नियन्त्रणमा लिएको ५१ घण्टापछि रिहा


समाज 262 पटक पढिएको २०७४ जेष्ठ ०१ सोमबार


उप्रेती नियन्त्रणमा लिएको ५१ घण्टापछि रिहा


नेकपा माओवादी केन्द्रकातर्फबाट मनहरी १ हाँडीखोला चकरीका वडाअध्यक्ष उम्मेदवार समेत रहेका उप्रेतीलाई नियन्त्रणमा लिएको ५१ घण्टापछि आज बिहान माओवादी केन्द्का केही प्रतिनिधि र परिवारको माझमा परिवारलाई जिम्मा लगाइएको छ ।

उप्रेतीलाई गएको शनिबार बिहान नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी मावोबादीले नियन्त्रणमा लिएका थिए।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

89127
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top