जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
बिचित्रको संसार


कहाँ कहाँ छन मकवानपुर जिल्लाको मतदान केन्द्रहरु


बिचित्रको संसार 3 पटक पढिएको २०७४ बैशाख २९ शुक्रवार


कहाँ कहाँ छन मकवानपुर  जिल्लाको मतदान केन्द्रहरु



स्थानीय तह निर्वाचनमा मकवानपुरमा १६४ मतदान स्थलमा २९५ मतदान केन्द्र रहने भएको छ । यहाँको १० स्थानीय तहमा हुने निर्वाचनमा २९५ केन्द्र रहने निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

निर्वाचन आयोगले २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि मकवानपुर जिल्लामा रहने मतदानस्थल र मतदान केन्द्रको सङ्ख्या निर्धारण गरको छ। जसमा मकवानपुरमा २लाख २७ हजार ७५९ जना मतदाता स्थानीय तह निर्वाचनमा सहभागी हुनेछन् । निर्वाचनका लागि यहाँ मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने जिल्ला  निर्वाचन कार्यालयले निर्वाचनको तयारी तीव्र पारेको छ ।

                              मतदान केन्द्र सम्बन्धि विवरण हेर्नुहोस 






कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

254553
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top