जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
बिचित्रको संसार


आज देखि मतदाता परिचय पत्र वितरण


बिचित्रको संसार 26 पटक पढिएको २०७४ बैशाख २८ बिहीवार


आज देखि मतदाता परिचय पत्र वितरण


बैशाख ३१ गते हुने निर्वाचनको लागि जिल्ला निर्वाचन आयोगले आज देखि मतदाता परिचय पत्र वितरण गर्ने भएको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन हुने मतदान केन्द्रवाटै परिचयपत्र वितरण गर्ने आयोगको कार्यतालिका  छ ।आज देखि ३० गतेसम्म परिचय पत्र वितरण गरिने छ । आफुले मतदान गर्ने केन्द्रवाट आफैं उपस्थित भएर परिचय पत्र लिन आयोगले मतदातालाई आग्रह गरेको छ ।

 स्थानीय तह निर्वाचनका लागि मतदाताहरुलाई निर्वाचन चिन्हबारे जानकारी दिन आयोगले आजै देखि स्वयमसेवक समेत खटाउने भएको छ । आज देखि ३० गतेसम्म ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता खटाउने आयोगले जनाएको छ ।   






कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको


102780
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top