जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


माओबादी केन्द्रकी उम्मेदवार निर्बिरोध


समाज 441 पटक पढिएको २०७४ बैशाख २० बुधवार


माओबादी केन्द्रकी उम्मेदवार निर्बिरोध


मकवानपुरको मनहरी गाउँपालिकाको वडा न.२ मा कमला विश्वकर्मा दलित महिला सदस्यमा निर्बिरोध निर्वाचित हुनुभएको छ ।

अरु दलको उम्मेदवारी नपरेपछि नेकपा (माओवादी केन्द्र) की तर्फबाट उम्मेदवार दिनुभएकी बिश्वकर्मा निर्बिरोध निर्वाचित हुनुभएको हो । यद्यपी घोषणा भने बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ । साथै शुक्रबार घोषणा गरिने जनाइएको छ । 






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



हावाहुरी पिडित तथा विपन्न परिवालाई खाद्यान सामाग्री बितरण

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

रौतहटमा लुकाईछुपाई तस्करी शस्त्र प्रहरी द्वरा लाखौंको कपडा बरामद।

कुष्ठरोग निवारण सम्बन्धी अन्तरक्रिया

भन्सार छलीका अबैध समान प्रहरी द्वरा पक्राउ

राजपुर नगरपालिकाको वचन अनुसार नगरको प्रत्येक कच्ची बाटो पिच गर्न : मो सकिल

बारा र पर्सामा हावाहुरी बाट पीडित परिवारलाई नेकपा नेता साहको ब्यक्तिगत सहयोग

रुकुममा असिनाले पाक्नै लागेको गहुँबालीमा क्षति
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 NEXT

ताजा समाचार


धेरैले पढेको

1536638
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top