जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


रौतहटमा लुकाईछुपाई तस्करी शस्त्र प्रहरी द्वरा लाखौंको कपडा बरामद।


समाज 106 पटक पढिएको


रौतहटमा लुकाईछुपाई तस्करी शस्त्र प्रहरी द्वरा लाखौंको कपडा बरामद।


रौतहट। रौतहट जिल्लामा अहिले पनि तस्करहरुले लुकाईछुपाई तस्करी गरिनै रहेको देखिएका छन। जिल्लामा तस्करी न्युनिकरण गर्न शस्त्र प्रहरी र जनपद प्रहरी परिचालन रहेता पनि तस्करहरु कुनै न कुनै बाटो अपनाई तस्करी गरिनै रहेका दिखिन्छन्।

ना २ स ८०६७ नंबरको अटो ई रिक्सामा लाखौं मूल्य बराबरको भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा शस्त्र प्रहरीले पक्राउ गरेका छन्। राजदेवी नगरपालिका वडानंबर ७ मुडवलवा नजिक सो ई रिक्सामा विभिन्न किसिमका लत्ताकपडा लोड गरि नेपाल ल्याएको अवस्थामा करिव ४ लाख ६९ हजार ५ सय ५० मुल्य बराबरको कपडा शस्त्र प्रहरी बल ११ नंबर गणले पक्राउ गरेका शस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले जनाएको छ। तस्करी जुनसुकै हालतमा हुन नदिने शस्त्र प्रहरी उपरीक्षक ढकालले जनाएको छ। पक्राउ परेका लत्ताकपडा सहित ई रिक्सा आवश्यक कार्वाहीका लागि भन्सार पठाईएको शस्त्र प्रहरी उपरीक्षक ढकालले जनाएको छ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



हावाहुरी पिडित तथा विपन्न परिवालाई खाद्यान सामाग्री बितरण

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

रौतहटमा लुकाईछुपाई तस्करी शस्त्र प्रहरी द्वरा लाखौंको कपडा बरामद।

कुष्ठरोग निवारण सम्बन्धी अन्तरक्रिया

भन्सार छलीका अबैध समान प्रहरी द्वरा पक्राउ

राजपुर नगरपालिकाको वचन अनुसार नगरको प्रत्येक कच्ची बाटो पिच गर्न : मो सकिल

बारा र पर्सामा हावाहुरी बाट पीडित परिवारलाई नेकपा नेता साहको ब्यक्तिगत सहयोग

रुकुममा असिनाले पाक्नै लागेको गहुँबालीमा क्षति
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 NEXT

ताजा समाचार


धेरैले पढेको

1067299
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top