जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
शिक्षा / स्वास्थ्य


विद्यालय गएका बालक बेपत्ता


शिक्षा / स्वास्थ्य 12 पटक पढिएको


विद्यालय गएका बालक बेपत्ता


१२ भदै, बर्दिबास । महोत्तरीको जलेश्वर नगरपालिकाबाट एकजना बालक बेपत्ता भएका छन् ।

धनुषाको नगराइन नगरपालिका–२ का १४ वर्षीय हेमन्तकुमार चौधरी स्कुल जाने क्रममा जाँदै गरेको ती बालक बाटोबाटै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकौलीस्थित दामोदर एकेडेमीमा पढ्न जाने क्रममा सोमबार जलेश्वरको मटिहानी चोकबाट उनी वेपता भएको प्रहरीले जनाएको छ। बेपता भएका चौधरीको खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएको छ ।

 महोत्तरीको औरहीबाट अपहरण भएकी ८ महिने शिशु ९बालिका०को सोमबार हत्या भएको थियोे ।अनलाइनखबर





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

254038
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top