जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
शिक्षा / स्वास्थ्य


जिल्ला अस्पताल गौरमा निस्शुल्क हाईड्रोसिल अपरेसन सुरु।


शिक्षा / स्वास्थ्य 399 पटक पढिएको


जिल्ला अस्पताल गौरमा निस्शुल्क हाईड्रोसिल अपरेसन सुरु।


रौतहट बैशाख ०४ रौतहट जिल्लाको गौरमा रहेको जिल्ला अस्पतालमा निस्शुल्क हाईड्रोसिल अपरेसन सुरु भएको छ।

 जिल्ला अस्पतालको सभा हलमा पत्रकार समेलन गरि जिल्लामा भएको ब्यक्तिको हाईड्रोसिलको निस्शुल्क अपरेसन गर्ने जानकारी दिएका छन्।सो पत्रकार समेलनमा गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता उपस्थिति रहेको थियो।निस्शुल्क अपरेसनका लागि गौर नगरपालिकाले रु ५ लाख ३० हजार रकम छुट्याइएको र सो रकममा अस्पताल ७२ जनाको हाईड्रोसिल अपरेसन निस्शुल्क गर्ने जनस्वास्थ्य प्रमुख डा। साहले जनाएको छ। जिल्ला अस्पताल गौरमा निस्शुल्क हाईड्रोसिलको अपरेसन मंगलबार र शुक्रबार हुने जनाएको छ। यो निस्शुल्क अपरेसन अषाढ सम्म रहने जनाएको छ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

1598538
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top