जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
अर्थ / वाणिज्य


माछापुछ्रे बैंकले ५० प्रतिशत हकप्रद पछि फेरी १२ प्रतिशत हकप्रद दिने


अर्थ / वाणिज्य 208 पटक पढिएको २०७४ बैशाख २१ बिहीवार


माछापुछ्रे बैंकले ५० प्रतिशत हकप्रद पछि फेरी १२ प्रतिशत हकप्रद दिने


माछापुछ्रे बैंकले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतले हुने ७९ लाख १८ हजार चार सय चालिस कित्ता हकप्रद निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ ।
केही समय अघि मात्र ५० प्रतिशत हकप्रद निष्काशन गरेको बैंकको अहिले चुक्ता पूँजी छ अर्ब ५९ करोड ८७ लाख रुपैंया छ । प्रस्तावित हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी सात अर्ब ३९ करोड रुपैंया नाघ्नेछ । चालु आर्थिक वर्षको कमाईबाट बैंकले बोनस बितरण गरी आठ अर्ब पूँजी पुर्याउने छ ।



कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

124846
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top