जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
अर्थ / वाणिज्य


एभरेष्ट बैङ्कले जारी गर्ने भयो हकप्रद,सेबोनले दियो स्वीकृति


अर्थ / वाणिज्य 189 पटक पढिएको २०७४ बैशाख २१ बिहीवार


एभरेष्ट बैङ्कले जारी गर्ने भयो हकप्रद,सेबोनले दियो स्वीकृति


एभरेष्ट बैङ्क लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नको लागि धितोपत्र बोर्ड (सेबोन) बाट बुधवार स्वीकृति पाएको छ ।
बैङ्कले ३ बराबर १ अनुपातमा रू. एक सय अङ्कित दरको १ करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बैङ्कको  विक्री प्रबन्धकको जिम्मा एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ । बैङ्कले तेस्रो त्रैमाससम्ममा रू. १ अर्ब ५२ करोड ५८ लाख नाफा कमाएको छ । सो अवधिमा बैङ्कको चुँक्ता पूँजी रू. ४ अर्व ६० करोड पुगेको छ ।



कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

1598609
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top