जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


३६ सालमा मारिएका १६ जनालाई सहिद घोषणा


राजनिति 47 पटक पढिएको रासस


३६ सालमा मारिएका १६ जनालाई सहिद घोषणा


पुस २८, काठमाण्डौ । सरकारले छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले यो निर्णय गरेको हो । २०३६ साल कात्तिक २७ गते मुलुकमा तत्कालिन शासन व्यवस्था परिवर्तनको लागि जुटेका स्थानीयमाथि तत्कालीन राज्व्य पक्षले गोली चलाउँदा १६ जनाको मृत्यु भएको थियो । सो घटना छिन्ताङ काण्डको नामले परिचित छ ।

यस्तै आजको मन्त्रिपरिषद् बैठकले बैशाख १ देखि राष्ट्रिय आर्थिक गणनाको सूची आदेश जारी गर्ने निर्णय गरेको छ । लाईस्टक सेन्टर इनोभेशन आयोजनाका लागि विश्व बैंकले प्रदान गर्ने ८ अर्ब हारहारीको ऋण स्वीकृत गर्ने निर्णय पनि भएको छ ।

त्यसैगरी सरकारले नेपाली सेनाका उपरथी गौरव तन्डुललाई रथीमा बढुवा गरेको छ । साथै उनलाई यूएन फोर्स कमाण्डरमा प्रतिस्पर्धा गर्न स्वीकृति दिएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



प्रदेश सरकारले रौतहटलाई सौतेला ब्यवहार

प्रमुखलाई ६४ लाखको गाडी , वडाअध्यक्षलाई मोटरसाइकल वितरण, सदस्यलाई साइकल दिइने

प्रदेश २ मा नागरिकताको लागि कानुनी सहयोगको व्यवस्था गर्ने

प्रदेशको नाम मधेस र भाषा हिन्दी अस्वीकार्यः यादव

फोरमको संसदीय दलको प्रमुख सचेतकमा अरगरिया

१६ सय जनप्रतिनिधि कारबाहीमा, जरिबानासहितको विवरण पेस गर्न अख्तियारको पत्र

जनताले नाक खुम्च्याउनु पर्ने स्थिति आउन नदिने हिसाबले काम गर्दै छौः उप प्रमुख अञ्चला चौधरी

प्रेस फोरम रौतहटको कार्यालय उदघाटन

इशनाथ नगरपालिकाको औरैया दारु तस्करको लाल किल्ला ।
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

206672
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top