जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९

वडादेखि केन्द्रसम्म यसरी समायोजन हुँदैछन् तत्कालीन एमाले र माओवादीका संगठन

जेष्ठ १० काठमाडौं– एमाले माओवादीबीच जेठ ३ गते पार्टी एकता भयो । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रह्यो । विस्तृतमा...

यो वर्ष कर्मचारीको तलब नबढ्ने

जेष्ठ १० अर्थमन्त्री डा यूवराज खतिवडाले आगामी आर्थिक वर्षमा निजामति कर्मचारीको तलब बढाउन नसकिने स्पष्ट पारेका छन् । विस्तृतमा...

भतिजा हत्याको आरोपमा काका पक्राउ

जेठ ८ । गत बैशाख २५ गते सप्तरीको शम्भुनाथ नगरपालिकामा भतिजाको हत्या गरि फरार भएका काका पक्राउ परेका छन् । वैवाहिक कार्यक्रम चलिरहँदा मोटरसाइकल पार्किङ गर्ने क्रममा विवाद चर्किएपछि शम्भुनाथ नगरपालिका ७ का ३० वर्षिय अजय चौधरीको टाउँकोमा हतौडाले प्रहार गरि फरार भएका सोही वडा निवासी नाताले काका पर्ने २० वर्षिय आनन्द चौधरी पक्राउ परेका हुन् । विस्तृतमा...

राजनिति

वडादेखि केन्द्रसम्म यसरी समायोजन हुँदैछन् तत्कालीन एमाले र माओवादीका संगठन

जेष्ठ १० काठमाडौं– एमाले माओवादीबीच जेठ ३ गते पार्टी एकता भयो । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रह्यो ।
उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाले फेरि अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले आइतबार बिहान पश्चिमी क्षेत्र पुकचाङबाट क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
बसले किचेर छात्राको मृत्यु
वीरगञ्जको महाविरस्थान नजिकै आज बिहान विद्यार्थी लिन गएको बसले किचेर एक छात्राको मृत्यु भएको छ । वीरगञ्जमा रहेको दिल्ली पब्लिक स्कुलको कक्षा ९ मा अध्ययनरत दीया अग्रवालको मृत्यु भएको हो । दिया स्थानीय व्यापारी राम अग्रवालकी छोरी हुन् ।

वडादेखि केन्द्रसम्म यसरी समायोजन हुँदैछन् तत्कालीन एमाले र माओवादीका संगठन

जेष्ठ १० काठमाडौं– एमाले माओवादीबीच जेठ ३ गते पार्टी एकता भयो । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रह्यो ।

यो वर्ष कर्मचारीको तलब नबढ्ने

जेष्ठ १० अर्थमन्त्री डा यूवराज खतिवडाले आगामी आर्थिक वर्षमा निजामति कर्मचारीको तलब बढाउन नसकिने स्पष्ट पारेका छन् ।

भतिजा हत्याको आरोपमा काका पक्राउ

जेठ ८ । गत बैशाख २५ गते सप्तरीको शम्भुनाथ नगरपालिकामा भतिजाको हत्या गरि फरार भएका काका पक्राउ परेका छन् । वैवाहिक कार्यक्रम चलिरहँदा मोटरसाइकल पार्किङ गर्ने क्रममा विवाद चर्किएपछि शम्भुनाथ नगरपालिका ७ का ३० वर्षिय अजय चौधरीको टाउँकोमा हतौडाले प्रहार गरि फरार भएका सोही वडा निवासी नाताले काका पर्ने २० वर्षिय आनन्द चौधरी पक्राउ परेका हुन् ।

अर्थ / वाणिज्य

माछापुछ्रे बैंकले ५० प्रतिशत हकप्रद पछि फेरी १२ प्रतिशत हकप्रद दिने

माछापुछ्रे बैंकले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतले हुने ७९ लाख १८ हजार चार सय चालिस कित्ता हकप्रद निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ ।
एभरेष्ट बैङ्कले जारी गर्ने भयो हकप्रद,सेबोनले दियो स्वीकृति

एभरेष्ट बैङ्क लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नको लागि धितोपत्र बोर्ड (सेबोन) बाट बुधवार स्वीकृति पाएको छ ।

शिक्षा / स्वास्थ्य

यि यि खानेकुरा खानुहोस क्यान्सर रोगबाट बच्न

विश्व स्वास्थ्य संगठनले विश्वमा हुने कुल मृत्युमध्ये १३ प्रतिशत क्यान्सरको कारण हुने तथ्य र्सार्वजनिक गरेको छ । सन् २००५ देखि २०१५ सम्ममा क्यान्सरका कारण विश्वमा ८ करोड ४० लाख मानिसको ज्यान जाने चेतावनी संगठनले यसअघिनै दिइसकेको छ ।
गर्मीमा कालाजारः यस्ता छन् लक्षण र बच्ने उपाय

गर्मी बढेसँगै कीटजन्य रोगको संक्रमण फैलिने सम्भावना पनि उत्तिकै बढ्छ। लामखुट्टे, भुसुना जस्ता परजीवीको टोकाइबाट हुने संक्रमणले गर्मीको मौसममा धेरै सताउने गर्छ।

मनोरञ्जन

३७ वर्षमा ३८ बच्चाको आमा

कुनै महिलाले आफ्नो जीवनकालमा जम्मा कतिवटासम्म बच्चा जन्माउन सक्छिन् होला ? दर्जनसम्म त हामीले समाजमा सुने-देखेका पनि होला ।
‘बाहुबली प्रभास’लाई ६ हजार केटीबाट बिहेको अफर !

यतिबेला सिंगो भारत ‘बाहुबली–२’ को रङमा रंगिएको छ । र, यस फिल्मबाट सबैभन्दा बढी चर्चामा छन्, मुख्य अभिनेता प्रभास । प्रभासलाई अहिले भारतमा तीन खानभन्दा पनि ठूला स्टारका रूपमा हेर्न थालिएको छ ।

बिचित्रको संसार

के हो मौन अबधि, मौन अवधिको आचारसंहितामा के छ ?
स्थानीय निर्वाचन २०७४ मतदानको ४८ घण्टाअघिदेखि शुरु हुने मौन अवधिको सुरुवात भैसकेको छ ।
कहाँ कहाँ छन मकवानपुर जिल्लाको मतदान केन्द्रहरु
स्थानीय निर्वाचन विशेष: मतदाता संग हेटौडा अनलाइन
हामी यो हप्ता केही दिनसम्म मकवानपुर जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिकाका मतदाताकहाँ गएका थियौ र उहाँहरुलाई सोधेका थियौ ।

राजदेवी अनलाईन टिभी
199733
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top